ट्रम्पको शान्ति योजना : गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने नेतन्याहुको अडान
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजा शान्ति योजनाको कार्यान्वयनबारे केही असहमति रहेको बताएका छन् । उनले गाजाको पुनर्निर्माण प्रक्रिया सुरु गर्नुअघि हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण आवश्यक रहेको स्पष्ट पारेका छन् । अल जजिराका अनुसार नेतन्याहुले ट्रम्प प्रशासनको पछिल्लो ‘बोर्ड अफ पिस’ सम्झौताबारे टिप्पणी गर्दै हमासलाई निशस्त्र बनाएर […]