जलवायु न्यायको नाममा सहयोगको अपेक्षा गर्नु व्यवहारिक छैन : राजनीतिक विश्लेषक न्यौपाने
काठमाडौं । राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले संयुक्त राष्ट्रसंघबाट ‘क्लाइमेट जस्टिस’ अर्थात् जलवायु न्यायका नाममा नेपालले आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गर्नु व्यवहारिक नहुने बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै न्यौपानेले संयुक्त राष्ट्रसंघ आफैं आर्थिक अभावमा रहेको र मानवीय सहायता उपलब्ध गराउनसमेत चुनौती सामना गरिरहेको दाबी गरे । उनले भने,‘ संयुक्त राष्ट्रसंघबाट ‘क्लाइमेट जस्टिस’का नाममा […]