चुनौतीपछिको पुनःशक्ति: चन्द्रागिरि हिल्स सेवा पुनः सक्रिय
काठमाडौं । गत भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक क्षति र सेवा अवरुद्ध हुँदा चन्द्रागिरि हिल्स लिमिटेडको वित्तीय अवस्था प्रभावित भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (साउन–पुस) वित्तीय प्रतिवेदन अनुसार कम्पनीको आम्दानी र नाफामा गिरावट देखिएको छ। साउनदेखि पुस मसान्तसम्म कम्पनीले २४ करोड ८९ लाख रुपैयाँ सञ्चालन आम्दानी आर्जन गरेको […]