लाइसेन्स छपाइमा तीव्रता, लक्ष्य पूरा हुने आशा
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको चाप दिनप्रतिदिन बढ्दै जाँदा हाल करिब ३० लाख लाइसेन्स छापिन बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार दैनिक करिब ७–८ सय लाइसेन्स अत्यावश्यक रूपमा वितरण भइरहेका छन् । विदेश अध्ययन, वैदेशिक रोजगारी तथा शान्ति मिसनमा जाने सेवाग्राहीलाई प्राथमिकतामा राखेर तत्काल वितरण भइरहेको विभागका कम्प्युटर […]