‘अर्थको नसा’ सम्हाल्दै रामेश्वर खनाल
खुला बजार र स्वच्छ प्रतिस्पर्धाका प्रखर समर्थक पूर्व सचिव रामेश्वर खनाल अन्ततः अर्थमन्त्रीमा नियुक्त भएका छन्। लामो समयदेखि राष्ट्र बैंकको गभर्नर वा राष्ट्रिय योजना आयोगको नेतृत्वका लागि चर्चामा रहँदै आएका खनाललाई प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको अर्थमन्त्रीको जिम्मेवारी दिएको हो। नेपाल र भारतबाट व्यवस्थापन तथा अर्थशास्त्रमा स्नातकोत्तर गरेका खनाल देशका अग्रणी अर्थशास्त्री मानिन्छन्। उनले नेपालको […]