दसैंका लागि सुकिला नोट वितरण सुरु
नेपाल राष्ट्र बैंकले दसैं पर्वलाई लक्षित गर्दै आजदेखि सुकिला नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकले भदौ २९ गते (शनिबार) देखि असोज १० गतेसम्म देशभर तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत सटही सेवा सञ्चालन गर्ने जानकारी दिएको छ। राष्ट्र बैंकले प्रत्येक दसैंमा झैँ यस वर्ष पनि सार्वजनिक उत्सव र खर्च प्रवृत्तिलाई सहज बनाउन सुकिला नोट वितरण […]