दुर्गा प्रसाई लगायतलाई लागेको मुद्दामा आजै आदेश आउने सम्भावना
चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ३९ जना प्रतिवादीविरुद्ध जेठ ११ गते मुद्दा दायर गरी बयान शुरू भएको थियो। त्यसपछिको थुनछेक बहस जेठ २० देखि निरन्तर जारी रहँदै आज अपरान्ह ५ बजे सकिएको हो। आजै आदेश आउने भनिए पनि बहस ढिलो गरी सकिएको र प्रतिवादीको संख्या धेरै भएकाले आदेश तयार गर्न समय लागिरहेको […]