श्रम स्वीकृतिमा नयाँ सहज व्यवस्था
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिको प्रक्रिया सहज बनाउँदै टोकन प्रणाली अन्त्य गर्ने निर्णय गरेको छ। अबदेखि श्रमिकहरूले आवेदन दिएको दिनमै श्रम स्वीकृति पाउने व्यवस्था लागू गरिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का अनुसार आइतबार मन्त्री दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि टोकन लिएर तोकिएको […]