इन्धनको आकाशिँदो मूल्य: विश्व बजारमा नयाँ तरंग
काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व पाँचौँ हप्तामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। सोमबार बिहान विश्व बजारमा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढ्दै प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको हो। कच्चा तेल को एक ब्यारेलमा १५९ लिटर हुने भएकाले हालको मूल्यअनुसार प्रति लिटर करिब ०.७२ अमेरिकी डलर (झन्डै […]