सूचीकृत भएसँगै ‘हाम्रो पात्रो’ बन्द हुने सूचीबाट हट्यो
सूचीकृत नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि दबाबमा परेको लोकप्रिय एप ‘हाम्रो पात्रो’ ले अन्ततः दर्ता प्रक्रिया पूरा गरेको छ। शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा एपको औपचारिक सूचीकरण सम्पन्न भएपछि यो एप बन्द हुने सूचीबाट हटेको हो। सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स (Twitter) लगायत सूचीकृत नभएका एपहरू बन्द गर्ने […]