प्रभु महालक्ष्मी लाइफले शेयरधनीलाई ४ प्रतिशत बोनस र ४.४२१ प्रतिशत नगद लाभांश वितरण
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेको छ। कम्पनीको गत पुस २९ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश लगानीकर्तालाई वितरण गरिएको हो। सभाले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त लाभांश गत पुस २० […]