सम्पदा लघुवित्तमा नयाँ अवसर खुला
काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड ले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले खुला प्रतिस्पर्धामार्फत योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। संस्थाले व्यवस्थापकीय तथा सहायक दुवै श्रेणीका पदहरूमा कर्मचारी आवश्यक रहेको जनाएको छ। व्यवस्थापकीय श्रेणी अन्तर्गत वरिष्ठ प्रबन्धक वा प्रबन्धक पदका लागि उम्मेदवारले मान्यता प्राप्त संस्थाबाट सीए वा एसीसीए तह […]