चार्टर्ड एकाउण्टेन्ट्सका लागि गरिमा बैंकको विशेष कर्जा सुविधा
गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा बैंक र संघबीच औपचारिक सम्झौता भएको छ। सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार संघमा आबद्ध सदस्यहरूले न्यूनतम कागजातको […]