राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल गर्ने
नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। भदौ १८ गते मध्यान्ह ३ बजे केन्द्रिय बैंकले बोलकबोल मार्फत उक्त रकम २५ दिनका लागि निक्षेप संकलन गर्ने योजना बनाएको छ। बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटिमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने […]