एमएडब्लु वृद्धिको मेगा इभी कार्निभल घोषणा
काठमाडौं । एमएडब्लु वृद्धिले आफ्ना लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेट्दै नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार उक्त कार्निभल आगामी चैत १२ गतेदेखि १४ गतेसम्म देशैभरि सञ्चालन हुनेछ। डिजाइन र प्रविधिमा अब्बल विद्युतीय सवारीसाधन (इभी) मा अपग्रेड हुने उपयुक्त अवसरका रूपमा यस कार्यक्रमलाई प्रस्तुत […]