यांगो एपमा अब एक्सप्रेस र कार्गो डेलिभरी सुविधा
ग्लोबल टेक कम्पनी यांगो समूहले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै यांगो एपमा नयाँ डेलिभरी समाधान “Yango Delivery” सुरु गरेको छ। यो सेवाले काठमाडौंमा साना–ठूला पार्सल ढुवानीका लागि सहज र प्रभावकारी C2C तथा एसएमबी समाधान उपलब्ध गराउँछ। अब यांगो एपमार्फत प्रयोगकर्ताले तीन प्रकारका डेलिभरी विकल्प चयन गर्न सक्नेछन्: मोटो कुरियर: साना पार्सल र कागजातका लागि […]