नेशनल लाइफका ८३ एजेण्ट MDRT २०२६ सम्मानित, अन्तर्राष्ट्रिय प्रशिक्षणसँग व्यावसायिक क्षमतामा वृद्धि
नेपालको अग्रणी बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले MDRT २०२६ अवार्ड तथा प्रशिक्षण कार्यक्रम धुलिखेलस्थित Dusit Thani Himalayan Resort मा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम माघ ५, २०८२ (जनवरी १९, २०२६) मा सम्पन्न भएको थियो र यसमा २०२५ मा उत्कृष्ट प्रिमियम संकलन गर्ने ८३ टप–प्रदर्शन एजेण्टहरू सम्मानित भएका छन्। कार्यक्रमको प्रमुख अतिथि कम्पनीकी […]