प्रधानमन्त्री ओलीको चीन भ्रमण : लिपुलेकका विषयमा सहमति उठाउन प्रयास गर्ने
लामो समयको प्रयासपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण निश्चित भएको छ । उनी आगामी शनिबार पाँच दिनको लागि चीन भ्रमण जाने तयारीमा छन् । एकैपटक चीन र भारत दुवैतिरको निम्तो आएपछि उनी पहिला चीन र त्यसपछि भारत जाने तयारीमा छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने […]