बैंकिङ अपडेट अनिवार्य
काठमाडौँ । नेपालको बदलिँदो बैंकिङ वातावरणमा ग्राहकको सही विवरण अद्यावधिक राख्नुपर्ने आवश्यकता बढ्दै गएको सन्दर्भमा महालक्ष्मी विकास बैंक लिमिटेड ले आफ्ना सम्पूर्ण ग्राहकलाई केवाईसी (Know Your Customer) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले हालै जारी गरेको सूचनाअनुसार २०८२ सालमा केवाईसी अपडेटलाई अनिवार्य प्रक्रिया बनाइएको छ, जसले निरन्तर बैंकिङ सेवा सुचारु राख्न र नेपाल राष्ट्र […]