अमेरिका–मध्यपूर्व व्यापारमा नेपालको सन्तुलित प्रगति
काठमाडौं । विश्व राजनीति र युद्धको चपेटामा रहेका पश्चिम एसियाली मुलुकहरू तथा शक्तिशाली राष्ट्र अमेरिकासँग नेपालको व्यापारिक सम्बन्धमा रोचक तथ्यांक देखिएको छ। भन्सार विभाग ले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउन–फागुन) को तथ्यांकअनुसार इरान, इजरायल र अमेरिकासँग नेपालको कुल व्यापारमा उल्लेखनीय गतिविधि देखिएको छ। यस अवधिमा यी तीन देशतर्फ नेपालको […]