इन्डिगोमा नेतृत्व परिवर्तन, राहुल भाटियाले सम्हाले कार्यकारी जिम्मेवारी
काठमाडौँ । भारतको सबैभन्दा ठूलो विमानसेवा कम्पनी इन्डिगोका मुख्य कार्यकारी अधिकृत पिटर एल्बर्सले पदबाट राजीनामा दिएका छन्। कम्पनीले उनको बहिर्गमनलाई तत्काल प्रभावबाट लागू हुने गरी स्वीकृत गरेको जनाएको छ। कम्पनीका अनुसार एल्बर्सले ‘व्यक्तिगत कारण’ उल्लेख गर्दै पद त्यागेका हुन्। तर, राजीनामाको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन। नयाँ कार्यकारी प्रमुख नियुक्त नभएसम्मका लागि कम्पनीका सह–संस्थापक […]