एपोलो हाइड्रोपावरको आईपीओ आवेदन अवधि लम्बियो
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। यसअघि फागुन ११ गतेदेखि बिक्री खुला गरिएको शेयरमा अब आगामी चैत १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो कुल जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १७ करोड […]