भारत टि ट्वान्टी विश्वकपको फाइनलमा
भारतले इंग्ल्याण्डलाई रोमाञ्चक सेमिफाइनलमा ७ रनले हराउँदै आइसिसी टि ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ। मुम्बईमा बिहीबार भएको उच्च स्कोरको खेलमा भारतले उत्कृष्ट ब्याटिङ र अन्तिम समयमा गरेको बलिङका कारण जित निकाल्यो। फाइनलमा अब भारतले न्युजिल्यान्डसँग खेल्नेछ। इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रनको […]