स्यामसुङले रेमिट उपहार अभियान सुरु गर्यो
काठमाडौं । स्यामसुङ नेपालले “ड्रीम्स टु पोजिबिलिटिज” नारासहित ‘स्यामसुङ रेमिट बेनिफिट क्याम्पेन’ नामक उपभोक्ता लक्षित विशेष अभियान सुरु गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको योगदानलाई सम्मान गर्दै उनीहरूले पठाएको रेमिट्यान्सलाई प्रविधि र जीवनस्तर सुधारतर्फ उपयोगी बनाउन यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रेमिट्यान्स केवल आर्थिक कारोबार मात्र नभई विदेशमा काम गर्ने लाखौँ […]