रौतहट–१ : प्रारम्भिक रुझानमा माधव नेपाल पाँचौ स्थानमा, रास्वपाका राजेश चौधरीको अग्रता
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा पूर्वप्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधव कुमार नेपाल निकै पछि परेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाल पाँचौ स्थानमा खुम्चिएका हुन् । मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले उल्लेख्य अग्रता बनाउँदै अन्य प्रतिस्पर्धीलाई निकै […]