निर्वाचन अवधिभर भन्सार सेवा स्थगित
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभरका भन्सार नाका अस्थायी रूपमा बन्द गरेको छ। निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन बुधबार बिहान ६ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म भन्सार कार्यालयहरू बन्द रहने जनाइएको छ। वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन २० गते बिहान ६ बजेदेखि फागुन २१ गते साँझ ६ बजेसम्म आपतकालीन सेवा […]