मध्याह्न १२:२० मा मौद्रिक नीति सार्वजनिक हुँदै : सूचना सहित
नेपाल राष्ट्रबैंकले आज १२ बजेर २० मिनेटमा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै आज शुक्रबार १२ बजेर २० मिनेटमा नेपाल टेलिभिजनबाट सार्वजनिक गरिने जनाएको हो। नेपाल टेभिजिनमा प्रत्यक्ष प्रसारणमार्फत नीति सार्वजनिक हुँदै छ। मौद्रिक नीति नेपाल राष्ट्र बैंकको फेसबुक पेजबाट पनि हेर्न सकिनेछ। नेपाल राष्ट्र बैंकको […]