डेभिल्सको उपहार: विश्वकप रंगशालामा नेपाली सपनाको यात्रा
प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासको एक ऐतिहासिक उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै नयाँ प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ, मुम्बई जाउँ” नामक यस अभियानमार्फत क्रिकेट समर्थकहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ। अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले भारतको मुम्बईस्थित विश्वप्रसिद्ध वानखेड़े स्टेडियममा फेब्रुअरी १५ गते बिहान […]