ग्लोबल आइएमई बैंकको नाफा करिब २३% ले वृद्धि, ईपीएस १९ रुपैयाँ नाघ्यो
ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असार–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा, प्रतिशेयर आम्दानी (EPS) र वितरणयोग्य मुनाफा सबैमा उल्लेखनीय सुधार देखिएको छ। बैंकले पहिलो तीन महिनामा रु. १ अर्ब ८५ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही […]