विद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउँदै, नेपाल पावर ट्रेडिङ कम्पनी सक्रिय
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निजी क्षेत्रलाई पावर ट्रेडिङ र प्रशारण लाइन सञ्चालनमा सहभागी गराउन प्राधिकरण सकारात्मक रहेको बताएका छन्। स्वतन्त्र उर्जा उत्पादक संघ (IPPAN) को वार्षिकोत्सव समारोहमा बोल्दै शाक्यले आन्तरिक बजारमा खपत नहुने बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई लाइसेन्स दिने तयारी अघि बढिरहेको जानकारी दिएका हुन्। उनका अनुसार, प्राधिकरणसँग भएका पीपीएहरूमा गरिएको […]