क्यालिफोर्नियामा अमेरिकी एफ–३५सी लडाकु विमान दुर्घटना, पाइलट सकुशल
अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५सी लडाकु विमान क्यालिफोर्नियाको सेंट्रल क्षेत्रस्थित नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार साँझ करिब ६:३० बजे दुर्घटनाग्रस्त भएको छ। नौसेनाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, विमान दुर्घटनाको समयमा पाइलटले समयमै इजेक्ट गरी आफ्नो ज्यान जोगाउन सफल भएका छन्। दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको जनाइएको छ। सीएनएनको सहायक संजाल KFSN द्वारा लिइएका भिडियोहरूमा दुर्घटनास्थलबाट […]