सिटिजन्स बैंकले दोश्रोपटक पायो प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्ड
काठमाडौँ । सिटिजन्स बैंकले विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्ड पाएको छ। युके अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर ३, मा आयोजना गरेको एक कार्यक्रममा सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२५ को अवार्ड प्रदान गरिएको हो । बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले संयुक्त […]