बैंकिङ क्षेत्र सुधारतर्फ, कर्जा व्यवस्थापनमा नयाँ संकेत
काठमाडौं । नेपालको अर्थतन्त्र संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बेला वाणिज्य बैंकहरूको वित्तीय स्वास्थ्यमा पनि असर देखिन थालेको छ। बजारमा मन्दी, घरजग्गा कारोबार सुस्तता र सहकारी क्षेत्रको समस्याले वित्तीय प्रणालीमा दबाब बढाएको विश्लेषण गरिएको छ। चैत २०८१ को तुलनामा चैत २०८२ सम्म आइपुग्दा बैंकहरूको औसत खराब कर्जा ४.८३ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको छ। यो वृद्धिले बैंकिङ […]