बैंकहरुले धमाधम लाभांश घोषणा, एभरेष्ट बैंक सर्वाधिक २०%
गत आर्थिक वर्ष २०८१–८२ को नाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले क्रमशः लाभांश घोषणा गर्दैछन्। हालसम्म ११ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् भने ८ वटाको घोषणा बाँकी छ। मुख्य लाभांश घोषणा एभरेष्ट बैंक लिमिटेड: ६% बोनस + ११% नगद = २०% कुल लाभांश स्ट्यान्डर्ड चार्टर्ड बैंक: १९% नगद कृषि विकास बैंक: ३.२५% बोनस + […]