तीन नयाँ ट्रान्समिसन लाइन निर्माण स्वीकृत, भेरी करिडोर हुँदै २,४०० मेगावाटसम्म प्रसारण सम्भव
सरकारले चालू आर्थिक वर्षमा हालसम्म तीन नयाँ प्रसारण लाइन निर्माणका लागि स्वीकृति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागका अनुसार, तीमध्ये प्रमुख परियोजना नलगाड–मैन्तडा ४०० केभी प्रसारण लाइन रहेको छ, जुन भेरी करिडोरलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधार मानिन्छ। यो प्रसारण लाइन करिब ७५ किलोमिटर लम्बाइको हुनेछ र ४०० केभी […]