महालक्ष्मी विकास बैंकलाई भारतको प्रतिष्ठित “सम्पत्ति गुणस्तर” अवार्ड
ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने महालक्ष्मी विकास बैंकले भारतको इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता द्वारा प्रदान गरिएको “सम्पत्ति गुणस्तर” अवार्ड प्राप्त गरेको छ। अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा सम्पन्न तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्ड्स कार्यक्रममा बैंकले यो सम्मान प्राप्त गरेको हो। उक्त कार्यक्रम बिमस्टेक क्षेत्रका सबैभन्दा प्रतिष्ठित बैंकिङ्ग […]