घोराही र कसमस सिमेन्टले पनि पहिलो किस्ता बुझाए, बक्यौता घट्दै
डेडिकेटेड तथा ट्रंक लाइन उपयोग बापतको बक्यौता रकम भुक्तानी अभियान अन्तर्गत थप दुई सिमेन्ट उद्योगले पहिलो किस्ता बुझाएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार घोराही सिमेन्ट र कसमस सिमेन्ट ले लोडसेडिङको समयमा उपभोग गरिएको प्रिमियम महसुलको बक्यौता बापत पहिलो किस्ता तिरेका हुन्। प्राधिकरणका अनुसार घोराही सिमेन्टले १ करोड ८१ लाख रुपैयाँ र कसमस सिमेन्टले ३५ लाख […]