सुन तोलाको २ लाख नाघ्यो
सुनको मूल्य आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ। सुनको मूल्य आज प्रतितोला दुई लाख ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ९९ हजार चारसय थियो। आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। आज […]