बैंक नाफामा ठुलो संकुचन, त्रैमासिक नतिजाले १८.७८ प्रतिशत घट्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा घटेको छ। २८ वटा वाणिज्य बैंकमध्ये अधिकांशको नाफा घट्दा समग्र नाफा अघिल्लो वर्षको तुलनामा १८.७८ प्रतिशतले खुम्चिएको हो। बैंकहरूले शुक्रबार प्रकाशित गरेका वित्तीय विवरणअनुसार, चालु आवको तीन महिनामा बैंकहरूले जम्मा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। गत आवको […]