सहुलियतपूर्ण कर्जा : सीमा बढ्यो, ब्याज अनुदान घट्यो
सरकारले सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन गर्दै कर्जा प्रवाह सीमा बढाएको छ भने ब्याज अनुदान दर घटाएको छ । अर्थ मन्त्रालयले जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ अनुसार कर्जाका शीर्षक घटाइएका छन् र केही नयाँ शीर्षक थपिएका छन् । अब सहुलियतपूर्ण कर्जा शीर्षक १० बाट घटाएर ८ मा सीमित गरिएको छ । पुराना […]