सत्ताकै लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता गरिदैन : गगन थापा
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन् । बुधबार प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रममा उनले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नभएको भन्दै नेपाली काङ्ग्रेसले सत्ताको लागि सम्झौता नगर्ने बताए । उनले […]