सर्वसाधारणको सुविधाको लागि महानगरपालिकाद्वारा निर्मित फल्चा (तस्बिरहरुमा)
काठमाडौं महानगरपालिकाले काठमाडौंभित्र हालसम्म १३ वडा फल्चा निर्माण गरिसकेको छ । १३ वटा मध्ये बानेश्वर र रत्नपार्कमा निर्माण भएको फल्चा सबैभन्दा ठूलो रहेको छ । मानिसको चाप यी क्षेत्रमा धेरै हुने भएको हुनाले उनीहरुको सहजताको लागि उक्त फल्चा निर्माण भएको हो । फल्चा — जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने […]