खनालको अमेरिका भ्रमण: विश्व बैंक–आइएमएफसँग नेपालमा सुधार र लगानी सहकार्यमा छलफल
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले संयुक्त राज्य अमेरिकामा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। यी भेटवार्ता विश्व बैंक–IMFको वार्षिक बैठकको अवसरमा भएको हो। विश्व बैंकका प्रवन्ध निर्देशक आन्ना बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा जेनजी समूहको प्रदर्शनपश्चात बनेको सरकारले निर्धारित समयमा निर्वाचन गर्ने, सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्ने काममा […]