गाडी बजारमा सन्तुलित परिवर्तन
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालमा विद्युतीय कार आयातमा करिब १० प्रतिशतको गिरावट आएको छ। भन्सार विभागका अनुसार यस अवधिमा विद्युतीय कारको आयात घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ, जबकि गत वर्ष सोही अवधिमा ७ हजार ९६७ युनिट आयात भएको थियो। चालु वर्षमा कुल १६ अर्ब ६६ करोड […]