दाना उद्योगमा भ्याली ग्रुपको फड्को: एकै वर्षमा ४ अर्ब माथिको व्यापार
काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना भ्याली ग्रुप अन्तर्गतको भ्याली पेलेट फिड प्रालिले सन् २०२५ मा व्यवसायिक सफलताको नयाँ उचाई छोएको छ। दानाको गुणस्तरमा गरिएको सुधार र उत्पादन दक्षतामा आएको वृद्धिका कारण कम्पनीले एक वर्षमै ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको हो। व्यापारमा उत्साहजनक वृद्धि कम्पनीको व्यापार सन् २०२४ […]