चन्द्रप्रसाद ढकालको पहलमा १० अर्ब पुँजीको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड सञ्चालन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले देशभरका उद्योगी, व्यवसायी र गैरआवासीय नेपाली (एनआरएन) सँगको संलग्नतामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी सञ्चालनमा ल्याउन सफल भएको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बताए अनुसार, एनडीपी कम्पनी मार्फत ७७ जिल्लामा रहेका उद्यमी र नवप्रवर्तकहरूले आवश्यक पुँजी प्राप्त गर्न […]