आज तरकारी र फलफूल महंगो
आज भान्सामा प्रयोग हुने हरियो तरकारीको मूल्य शतप्रतिशत भन्दा बढीले उकालो लागेको छ । विशेषगरी काउली, बन्दा र भन्टाजस्ता तरकारीको भाउले आकाश छुँदा सर्वसाधारणको भान्साको बजेट नराम्ररी प्रभावित भएको छ । बजार तथ्यांक अनुसार सबैभन्दा बढी मूल्यवृद्धि स्थानीय काउली (ज्यापु) मा देखिएको छ । अघिल्लो वर्ष प्रतिकिलो २५ रुपैयाँमा पाइने यो काउली यस वर्ष १ […]