नेपाल टेलिकमले तीन दिन निःशुल्क डेटा र भ्वाइस सेवा सुरु
नेपाल टेलिकमले देशभर हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै तीन दिनका लागि डेटा र भ्वाइस सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। मंगलबारदेखि लागू भएको यस सुविधामा प्रयोगकर्ताले डेटा सेवाका लागि *1415*8*3# र भ्वाइस सेवाका लागि *1415*8*7# डायल गरेर सेवा प्रयोग गर्न सक्नेछन्। भ्वाइस सेवा नेपाल टेलिकमको नेटवर्कमा मात्र उपलब्ध हुनेछ भने डेटा सेवा १ एमबीपीएसको […]