वीरगन्जमा कडाइ सुरक्षा व्यवस्थापन
वीरगन्जका मुख्य सडकदेखि भित्री गल्लीसम्म नेपाली सेना सहितको सुरक्षा फौज व्यापक रूपमा परिचालन गरिएको छ। सडकमा हिँडडुल गर्ने सर्वसाधारण तथा व्यवसायीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। सुरक्षा फौजले अनावश्यक रूपमा आवतजावत नगर्न चेतावनीसमेत दिएको छ। नेपाली सेनाले आपतकालीन अवस्था बाहेक घरमै बस्न आग्रह गर्दै कुनै पनि संदेहास्पद वा अवाञ्छित गतिविधि देखिए तत्काल […]