नेशनल लाइफ इन्स्योरेन्सले ३८ वर्ष पूरा गरी ३९औँ वर्षमा प्रवेश गर्यो
काठमाडौँ । नेपालका प्रतिष्ठित जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले ३८ वर्ष पूरा गरी ३९औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०४४ साल फागुन १० गतेदेखि औपचारिक कारोबार सुरु गरेको थियो र आइतबार आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय तथा शाखा कार्यालयहरूमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान र विभिन्न आश्रमहरूलाई सहयोग गर्दै सामाजिक […]